Breaking News

कालिकोट टिपर दुर्घटनाका सख्त दुई जनालाई काठमाण्डौ ल्याइयो दुई जना अझै वेपत्ता

२८ जेठ, काठमाडौं । आज बिहान कालिकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको...

नेपालमा २४ घन्टामा कोरोना भाइरसका २७९ जना संक्रमित थपिए

२८ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज नेपालमा २४ घन्टामा २७९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा...

३९ जना सवार ट्रिफर कर्णाली नदीमा खस्यो विवरण आउन बाँकी

२८ जेठ, कालिकोट, लालिगाढ । आज बिहान करिब १०ः४५ बजेको समयमा कालिकोट जिल्लाको नगरहीनाथ गाउँपालिका को लालीगाढ बजारदेखि अगाडी चिररीकुनाबाट ३९ जना सवार ट्रिफर कर्णाली...

कञ्चनपुर क्वारेन्टाइनमा सुरक्षार्थ कार्यरत तीन जना प्रहरीलाई कोरोना संक्रमण

२७ जेठ, काठमाडौं । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास...

अध्यक्ष बमद्धारा १४६ जना स्थानीयलाई क्वारेन्टाइनबाट बिदाई

२७ जेठ, काठमाडौं । भारत तथा नेपालका अन्य जिल्लाबाट आएकाहरुलाई कालिकोट जिल्ला पलाँता गाउँपालिका अन्तर्गत रहेका क्वारेन्टाइनबाट १४५ जनालाई घर पठाइएको छ । वडा नम्बर...

आज देशभर कोरोना भाइरसका संक्रमित ३२३ थपिए

२७ जेठ, काठमाडौं । आज मंगलबार देशभरमा ३ सय २३ जनामा कोरोना भाइरसका संक्रमिण थपिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब...

अछामबाट हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेजमा उपचार गर्न गएकी गर्भवती महिलालाई कोरोना पुष्टि अस्पताल बुधबारसम्मका लागि बन्द

२७ जेठ, काठमाडौं । बाँके जिल्लास्थित कोहलपुर मेडिकल कलेजमा उपचार गर्न गएकी एक जना गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अछामकी चौरपाटी...

भरतपुर अस्पतालमा कोरोना संक्रमित ६८ बर्षीय बृद्धको मृत्यु

२७ जेठ, चितवन । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्ने क्रमसँगै आज बिहान भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक...

पाँचजनाको एकै ठाउँमा सामूहिक हत्या

२७ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा सामूहिक हत्याकाण्ड गरिएको छ । सो हत्याकाण्डमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरी सो व्यक्तिले कसूर स्वीकारेको...

न्यूरोडमा व्यापारी र प्रहरीबीच घम्साघम्सी

२७ काठमाडौं । लामो लकडाउनमा आजित भएका व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । आज मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको...