Breaking News

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

इटहरी/ बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने, बौद्धिक क्षमतालाई अझ निखार्ने र उनीहरूलाई भावी कला तथा फेसन क्षेत्रका लागि तयार पार्ने उद्देश्यका साथ 'मिस्टर एण्ड मिस...

आज अन्तर्राष्ट्रिय बाल दिवस

काठमाडौँ । आज अन्तर्राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित...

गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्नुपर्छ मन्त्री चौधरी

 काठमाडौँ, १७ फागुन। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ। कलंकीस्थित कश्यप एकेडेमीको पहिलो वार्षिकोत्सव समारोहमा उहाँले बालबालिकाले...

राष्ट्र व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्रीबाट प्रथम पुरस्कार

काठमाडौँ। बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१ू मा आस्था विद्या मन्दिर (AVM Secondary School) का...

बाल दिवसलाई लक्षित गर्दै किड्स गट ट्यालन्ट २०८१ सम्पन्न

भाद्र २९ गतेको राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ। यसै क्रममा कलिला बालबालिकाहरूको...

सरकारले बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए खुवाइँदै

काठमाडौँ । आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । आज र भोलि दुई दिन सरकारले बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो...

बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न !

राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार...

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन...

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ...

इन्टरनेटमा बालबालिकाको पहिचान लुकाउनै पर्ने बनाउँदैछ एआई

काठमाडौं । सामाजिक सञ्जालहरूमा दुई खाले अभिभावक भेटिन्छन् । एकाथरीले कन्टेन्टलाई भाइरल बनाउन आफ्ना स–साना केटाकेटीलाई हतियार बनाइरहेका छन् । जस्तो खालको भिडियो, फोटो पनि...