Breaking News

सुनको मूल्य आज तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल...

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले आज शपथ लिँदै

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले आज (सोमबार) शपथ लिँदैछन् । शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन् । शपथ ग्रहणअघि उनका समर्थकहरु ठूलो...

सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरीमाथि छानबिन

काठमाडौँ । सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन थालिएको छ । दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा...

सुदूरपश्चिम एमालेमा पहिरो ५९ जना नेता कार्यकर्ताको सामूहिक राजीनामा

धनगढी । नेकपा एमालेले सुदूरपश्चिममा पहिरौ नै गएको छ । एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललगायत नेताहरूलाई निष्कासन गरेसँगै नेता कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ ।...

वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताएका छन्...

योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । भारतको एक अदालतले योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको टेलिग्राफ इन्डियाले...

वामदेव गौतम एमाले फर्किने तयारीमा : अर्यालसहित बहुमत केन्द्रीय समिति सदस्य माओवादी केन्द्रमा मिसिदै

काठमाडौँ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतम एमाले फर्किने तयारीमा लागेका छन्। एकीकृत समाजवादीमा जान सबै कुरा मिलिसकेको बताए पनि केही नेताको समायोजनमा नमिले...

प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता

काठमाडौं । प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो...

पूर्वगृहमन्त्री रवि लामिछानेसहित  २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता

बुटवल ।  पूर्वगृहमन्त्री रवि लामिछानेसहित  २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।   बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको ...

गाजा क्षेत्रमा निर्धारित समयभन्दा ३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिए

६ माघ, काठमाडौं । गाजा क्षेत्रमा निर्धारित समयभन्दा ३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिएका छन् । गाजा सिभिल डिफेन्सका प्रवक्ता...