Breaking News

बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी-विदेशी शक्तिहरूले ठुलो लगानी – ‘प्रचण्ड’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी-विदेशी शक्तिहरूले ठुलो...

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नेतृत्वमा गठन भएको दलको पहिलो चुनावी परीक्षण

काठमाडौँ / लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रत्यक्ष नेतृत्वमा गठन भएको समावेशी समाजवादी पार्टीले प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा पहिलो पटक संस्थागत र प्रत्यक्ष हस्तक्षेप गर्ने प्रयास...

म अरु क्षेत्रको नेता भएपनि यो क्षेत्रको सेवक हुँ – सभापति गगनकुमार थापा

सर्लाही । नेपाली कांग्रेसका नवनियुक्त सभापति गगनकुमार थापा हिजो आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन्। सभापति थापाले धनकौल बजारस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै...

संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । नयाँ बानेश्वरस्थित संसद भवन जेनजी...

नेतालाई भगवान मान्ने प्रवृत्तिले लोकतान्त्रिक चेतना कमजोर

काठमाडौँ – नयाँ र पुराना राजनीतिक शक्तिहरूमा देखिएको हिरोइजमप्रति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। कुनै एउटा राजनीतिक दलका नेतालाई भगवानझैँ...

देश र जनताको भलो नै मेरो मूल मार्गदर्शन – कास्की क्षेत्र न २ का  उम्मेदवार आचार्य

आशन्न मंसिर एक्काईस गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्बाचनमा ने क पा ( एमाले ) का युबा उम्मेदवार रश्मि आचार्यले देश र जनताको...

चुनावी भ्रम बन्द गर, जनतालाई जवाफ दे: जेनजी– प्रवक्ता अविन लिम्बु

काठमाडौँ  / जेनजी २.० ले आगामी निर्वाचनलाई केन्द्रित गर्दै मत माग्न आउने उम्मेदवारहरूलाई अब नारा र आश्वासन होइन, स्पष्ट जवाफ दिनुपर्ने चेतावनी दिएको छ। जेनजी...

निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको...

गजुरेलसहितको कारवाही फिर्ता लिन प्रचण्डसँग झलनाथ खनालको माग

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्। फागुन २१...

‘बाजागाजा बजाइरहेको समूहलाई पैसा बाडेको बिषयमा शक्ति बस्नेतसँग आयोगले स्पष्टीकरण माग्यो

पूर्व गृहमन्त्री तथा जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्ति बस्नेतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बस्नेतलाई मतदातालाई पैसा बाँडेको आरोपमा स्पष्टीकरण सोधिएको हो ।...