Breaking News

निजी अस्पतालमा उपचार गर्नेलाई सरकारले कर थप

काठमाडौँ । निजी अस्पतालमा उपचार गर्नेलाई सरकारले कर थप गरेको छ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत निजी अस्पतालका बिरामीबाट तीन प्रतिशत ‘स्वास्थ्य समता...

नर्सिङ कर्मचारीको रात्रि ड्युटीको भत्ता दोब्बर

काठमाडौँ । सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटीको भत्ता दोब्बर बनाएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले...

आगामी तीन वर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने

काठमाडौं । सरकारले आगामी तीन वर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै...

आँखाको ज्योती फर्काउनको लागि एक कप चिया दान अभियान

काठमाडौं । युवा नेत्र सेवा, काठमाडौंले “एक कप चिया दान अभियान” अन्तर्गत १६औँ एक कप चिया दान दिवस सम्पन्न गरेको छ । कार्यक्रम टेकुस्थित भिभा...

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा...

श्री पञ्चमहालक्ष्मी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । शङ्कपुर नगरपालिका वडा नं. ५ इटाखेलस्थित  स्वयंप्रकट श्रीशालग्राम  भगवानको पावन सान्निध्य श्रीनेपालआमा मन्दिर परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । स्वस्तिक अस्पताल, सातदोबाटोको...

स्वास्थ्य मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा बाहिर ननिस्कन अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ ।...

पाँचखालमा निशुल्क स्वास्थ्य शिविर तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पाँचखालमा निशुल्क स्वास्थ्य शिविर तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न भएको छ । पुस्तान्तरण नेपालको आयोजनामा पाँचखाल नगरपालीका र आर्थिक विकास मित्र ऋण...

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

काठमाडौं । दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । विगत सात–आठ वर्षदेखि पस्टुलर सोसायसिसबाट आक्रान्त नुवाकोटकी...

मानसिक स्वास्थ्य विषयमा एक दिने सेमिनार सम्पन्न

किड्जी सानेपाको आयोजनामा "No Health Without Mental Health" अर्थात मानसिक स्वास्थ्य बिना समग्र सुस्वास्थ्य सम्भव छैन भन्ने नारा एवं शीर्षक सहित मानसिक स्वास्थ्य प्रवर्द्धनका निमित्त...