Breaking News

सल्यानमा धान र पराल बोकेको मिनी ट्रक दुर्घटना चार जनाको मृत्यु

सल्यानमा धान र पराल बोकेको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती...

अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना

काठमाडौँ । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेराे दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह...

बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते

बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दाङबाट नेपालगञ्ज जाँदै गरेको भे...

रोल्पाको धवाङका चार जनामा हैजा पुष्टि

१२ भदौ, काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ । लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार...

रानिमहल जाँदै गरेको भारतीय नम्बरको कार दुर्घटना एक जनाको मृत्य

१० भदौ, पाल्पा । पाल्पाको रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । आइतबार...

गुल्मीमा जंगली च्याउ खाँदा ८ जना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् । रेसुंगा नगरपालिका–८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ वनबाट ल्याएको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो यात्रुहरु सकुसल

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब...

रोल्पामा जिप दुर्घटनामा सात जनाको मृत्यु

रोल्पामा हिजा्े सोमबार जिप दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ। घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप साँझ ६...

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

१५ असार, गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका– ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर...

कावासोतीमा ढल निर्माणका क्रममा पुरिएर दुई मजदुरको मृत्यु एकजनाको खोजी कार्य जारी

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल निर्माणका क्रममा पुरिएर दुई मजदुरको मृत्यु भएको छ । एकजनाको खोजी कार्य जारी छ । ढल निकासका लागि...