Breaking News

जागिरबाट निकालिंदा आफ्नै शरीरमा आगो लगाई आत्मदाह

२६ जेठ, अछाम । आज सोमबार बिहानै सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको बयलपाटा अस्पताल परिसरमा सोही अस्पतालमा काम गर्ने कार्यलय सहयोगीद्धारा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो...

सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ३७ जनामा कोरोना भाइरस संक्रमित

२६ जेठ, डोटी । सोमबार साँझ थप कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको...

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३१४ थपिदै ३७३२ पुगेका छन्

२६ जेठ, काठमाण्डौ । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या बढ्ने क्रममा आज सोमबार ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । नियमित पत्रकार सम्मेलन गर्दै...

रिर्पोट नेगेटिभ आएपछि दैलेखका एक हजार जनालाई क्वारेन्टाइनबाट घर पठाइएयो

२६ जेठ, सुर्खेत । कर्णालीमा कोरोना भाइरसका संक्रमित थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको बेला दैलेखको महाबु गाउँपालिकाको क्वारेन्टिनमा रहेका एक हजार जनालाई ¥यापिड डाइग्नोस्टिक टेस्ट...

सार्वजनिक यातायात संचालन र यसको स्वरुप बारे छलफल

२६ जेठ, काठमाडौं ।  सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ...

रौटहटमा १० जनामा कोरोना भाइरस संक्रमण

२६ जेठ, रौतहट । रौतहटमा सोमबार थप १० जना कोरोना संक्रमित भेटिएका छन् । आज सोमबार रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ...

कर्णाली प्रदेश दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ गरी १६ जनामा कोरोना संक्रमण

२६ जेठ,सुर्खेत । कर्णालीमा दिनप्रतिदिन कोरोना भाइरसका संक्रमिण थपिने क्रममा आज थप १७ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग...

दुई जना चिकित्सकसहित २० जनाका कोरोना संक्रमित

२६ जेठ, चितवन । कोभिड–१९ का संक्रमित थपिने क्रमममा आज बागमती प्रदेशको चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण भएको छ । भरतपुरस्थित कोरोना परीक्षण...

कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना संक्रमण भएको पृष्टि

२६ जेठ, काठमाडौं । केही समय अघि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै कोरोना भाइरसका...

श्रीमतीद्धारा बन्चरो प्रहार गरी श्रीमान्को हत्या

२६ जेठ, सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर...