Breaking News

मणिपाल अस्पतालमा उपचाररत पर्वत कुश्माका एक युवकमा कोरोना पुष्टि

३० जेठ, पोखरा । पोखराकाको मणिपाल शिक्षण अस्पताल उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सवारी दुर्घटनाबाट घाइते भएपछि एक साता अघि...

२४ घन्टामा २५० कोरोना संक्रमित थपिदै ४६१४ पुगेको छ

२९ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार...

रोल्पामा आज १४ जना कोरोना भाइरसका संक्रमित थपिए

२९ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिए आज रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोल्पा अस्पतालका डा. अनिल केसीका अनुसार...

कुवेतमा आममाफी पाएका महिलाहरु काठमाण्डौं आईपुग्य

२९ जेठ, काठमाडौं । कोरोना लकडाउनका कारणले रोकिएका र कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । ‘विमानमा रहेका भनेर...

सरकार भन्छ जोरबिजोरमा सवारी चलाऔं, पुलिस भन्छ रोक किन चलाएको ?

२९ जेठ, काठमाडौं । हिजो बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गर्दै पसलहरु खोल्न दिने र सवारी साधनहरु जोर कि बिजोर प्रणालीका...

बिदेशबाट नेपाली ल्याउने तालिका सार्वजनिक कुन देश कहिले ?

२९ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ । विदेशका नेपालीहरुलाई...

एसइई परीक्षा रद्द आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्न निर्देश

२८ जेठ काठमाडौं । यस वर्षको एसइई परीक्षा नहुने भएको छ । आज साझ बसेको मन्त्रिपरिषदको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो । सम्बन्धित...

पसल संचालन र नीजि सवारी जोरबिजोर अंकका आधारमा चल्न दिइने

२८ जेठ काठमाडौं । आज बुधवार बसेको मन्त्रीपरिषद बैठकले पसल सञ्चालन, सार्वजनिक गाढी जोर बिजोर अंकले चलाउन दिने निर्णय भएको छ । केही छिन अगाडी...

सांसदका स्वकीय सचिवद्धारा क्वारेन्टाइनबाट घर लगेका मध्ये दुईजनालाई कोरोना पुष्टि

२८ जेठ काठमाडौं । अहिले भारतबाट फर्किएका नागरिकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम बढ्दै जादा सक्रमिणको संख्या बढ्दो छ । त्यसैले उनीहरुलाई क्वारेन्टिनमा...

कैलालीका थप ६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्

२८ जेठ, कैलाली । आज साझपख सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक...