Breaking News

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा युवराज सफल पक्राउ

काठमाडौं। प्रहरीले युवराज सफल भनेर युवराज पौडेललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्दै कार्यालय प्रमुखसहित...

सुशीला बम्जन हत्या गरेको घटनामा सासू र नन्दलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश

५ माघ, काभ्रपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले...

सिन्धुलीको नेपाल एसबीआई बैंक लुटियो

काठमाडौं । सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंक लुटिएको छ । मंगलबार साँझ ६ जनाको नकावधारी समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट...

औठी लुटेर ८३ बर्षीय वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला

ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ। सोमबार ललितपुर महानगरपालिका-१७ बाफलस्थित खाली जग्गामा रहेको इनारभित्र शव फेला परेको जिल्ला...

सुत्केरी पनि नछोड्ने मिटरब्याजी जितेन्द्र मास्केकाे यस्ताे छ,लुटकाे साम्राज्य

काठमाडौं। काठमाडौंको नागर्जुन नगरपालिका वडा नम्बर ६, टौखेलस्थित एक कोलोनीमा बसोबास गर्दै आएका कुख्यात मिटरव्याजी गजेन्द्र मास्केको अवैध धन्दाको मुकुण्डो छताछुल्ल हुँदै गएको छ। उपत्यकामा...

अख्तियारले कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...

रूपन्देही प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ

रूपन्देही प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ गरेको छ। डिएसपी नेपाललाई बहुविवाह मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। हाल जिल्ला...

नेपाल ट्रस्टको जग्गा लिजमा लिँदा भएको ठगी प्रकरणमा यती समूहका प्रमुख सोनाम शेर्पा पक्राउ

काठमाडौं । नेपाल ट्रस्टको जग्गा लिजमा लिँदा भएको ठगी प्रकरणमा यती समूहका प्रमुख तथा थामसेर्कु ट्रेकिङ कम्पनीका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई पक्राउ गर्न जिल्ला अदालतबाट...

बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एमाले मधेश प्रदेश नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेकपा एमालेका एक नेता पक्राउ परेका छन् । धनुषा प्रहरीले एमाले मधेश प्रदेश कमिटी...