Breaking News

आजको लागि कृषिउपजको थोक मूल्य यस्तो छ

२४ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली)...

शाओमी नेपालले लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा,...

ओमी नेपालको रमेशकर्प अन्तर्गत हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं , विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर...

सुनको मूल्य घट्ने क्रम जारी आज तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य आज बुधबार ७००...

रेड्मी नोट १४ स्मार्ट फोनमा भारी छुट

काठमाडौँ । शाओमी नेपालले “शाओमी महा फेस्टिवल” उत्सवको अवसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ । यस...

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च: TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO

काठमाडौं, ३ असोज, शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि., नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरक,ले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा गरेको छ। सेप्टेम्बर २१ (असोज...

सुनको मूल्य उच्च तोलामा १ लाख ९९ हजार ४ सयमा कारोबार

२३ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार...

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। हिजो बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।...

शाओमीपावर बैंकः सुपर फास्ट, सधैं चार्ज

काठमाडौँःआजको व्यस्तजीवनमा, हाम्राइलेक्ट्रोनिक उपकरणहरू हाम्रो दैनिकजीवनशैलीको अभिन्नअंगबनेका छन्। तर इलेक्ट्रोनिक उपकरणहरू निरन्तर प्रयोगगर्दा तिनीहरूको ब्याट्री कमहुँदै जान्छ। ट्राफिकमा अड्किएको बेला, यात्रा गरिरहेको बेला, वा घरबाट...

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

विश्वभर चर्चित अमेरिकी रियालिटी शो को नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजन मार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदैछ।निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी...