पसल संचालन र नीजि सवारी जोरबिजोर अंकका आधारमा चल्न दिइने

२८ जेठ काठमाडौं । आज बुधवार बसेको मन्त्रीपरिषद बैठकले पसल सञ्चालन, सार्वजनिक गाढी जोर बिजोर अंकले चलाउन दिने निर्णय भएको छ ।

केही छिन अगाडी सकिएको मन्त्री परिषद्कौ बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको हो ।

त्यस्तै काठमाण्डौं उपत्यका लगायत लामो दुरीका निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्ने निर्णय समेत भएको छ ।