Breaking News

कोराना युक्त भएका १९ वर्षे युवकमा पुन कोरोना संक्रमण आशंकामा आइसोलेसनमा भर्ना

२१ वैशाख, वीरगञ्ज । कोरोना भाइरस संक्रमित भई नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज ल्याइएको छ...

कोरोना लकडाउनको कारणले एक जना युवाले आत्म हत्या गरे

२० बैशाख काठमाडौ । कोराना भाइरसका कारणले लकडाउन भएकै समयमा धादिङकका एक जना युवा ३२ वर्षे बिनोद सापकोटालले हिजो ३ः३० बजेतिर आत्म हत्या गरेका छन्...

पालिका अध्यक्ष बेखबर हुँदा मजदुर र बिद्यार्थीको काठमाण्डौमा बिजोग

२० बैशाख काठमाडौ । कोरोना भाइरसको काराणले लकडाउन हुँदा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराको स्वमिकर्तिक खापर गाउँपालिकाले अहिले सम्म उचित राहतको व्यवस्थापन गरेर दिन सकेको...

एकै जिल्लाको दुई वस्तीबाट १० जनाको मृत्यु

बैशाखा २०, काठमाडौँ । महोत्तरीको बर्दिबास र भंगाहा नगरपालिकाका दुई बस्तीमा ९ दिनमा १० जनाको मृत्यु हुनुको कारण मदिरा सेवन वा मलेरिया हुनसक्ने प्रारम्भिक अनुमान...

हुण्डी तस्करी टेकुबाट प्रक्राउ

२० वैशाख, काठमाण्डौ । आज काठमाण्डौ महानगरपालिका १३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुका...

लकडाउनको मौका छोपी मालारानी वनबाट काठ तस्करी

२० वैशाख, जललजा, पर्वत । कोरोना भाइरसको कारणले लकडाउनको मौका छापी काठ तस्करीले पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङस्थित मालारानी बनबाट सल्लाको काठ बरामद...

काम गर्न चाहनुहुन्छ भने हामी काम दिन्छौं

कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै छ । नेपालको अर्थतन्त्रमा यस क्षेत्रको योगदान ३ प्रतिशत रहेको भनिएको छ । यस...

भक्तपुुरमा यातायात मजदुर र अन्य प्रकारका मजदुरलाई राहत वितरण

२० बैशाख, भक्तपुर । कोरोना भाइरसका कारण लकडाउनमा परेपछि आज भक्तपुरमा सार्वजनिक यातायातमा चालक र सहचालकको काम गर्दै आएका यातायात मजदुरलाई शनिबार राहत वितरण गरिएको...

कर्णालीमा : मन्त्रीका जनता हेलिकप्टरमा भोटर सडकमै अलपत्र

२० सुर्खेत, बैशाख । कोरोना लकडाउनका कारण अलपत्र परेकाहरुको उद्दारका नाममा कर्णाली प्रदेशमा विभेद भएको पाइएको छ । प्रदेश सरकारका मन्त्रीहरुले आफ्ना नजिकका, निर्वाचन क्षेत्रका...

कपिलवस्तुको एउटा गाउँ र नेपालगंजको तीन ठाउँमा आउजाउ बन्द

२० बैशाख, बुटवल । हिजो मात्र कोरोना संक्रमित व्यक्ति थपिने क्रम सँगै यी दुईटा जिल्लामा संक्रमित भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका...