पहिरोले धेरै क्षति पुग्दा पनि राज्य मौन, सरकार राहत बाँडेर सस्तो लोकप्रियतामा कमाउँदै
२९ भाद्र, काठमाण्डौ । सिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ । जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ । भूकम्पले थिलथिलो भएको जमिनमा...

