Breaking News

बागलुङमा बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति

२८, भाद्र बाग्लुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र...

तीनदिन सम्म भारी बर्षा हुने सम्भावना सतर्क रहन आग्रह, यस्तो छ मौसम पूर्वानुमान तालिका

२८, भाद्र काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर बदली रहेकाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र...

पहिरो प्रभावितलाई भेट्न सभामुख स्थलमार्ग बाट सिन्धुपाल्चोक प्रस्थान

२८, भाद्र काठमाण्डौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको...

स्वर्गीय राजा वीरेन्द्रले चढ्ने जहाज गुडाएरै नारायणहिटी संग्रहालयमा

२८ भदौ, काठमाडौं । राजा वीरेन्द्र शाहले चढ्ने गरेको नेपाली सेनाको एनए–०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज शनिबार राति भने काठमाडौंका सडकमा गुड्यो । जहाज...

गएरातिको पानीले सिन्धुपाल्चोकको ३ ठाउँमा पहिरो क्षतिको विवरण आउन बाँकी

२८ भदौ, काठमाडौं । गएराति परेको निरन्तर बर्षाका कारण सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार...

काठमाण्डौ उपत्यकामा ४३१ जना कोरोना संक्रमिण ५ को मृत्यु

२७ भदौ, काठमाडौं । आज काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा...

आज देशभरमा १२०१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि

२७ भदौ, काठमाडौं । आज देशभरमा १२०१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा...

स्थिर ब्याजदर नीतिप्रति नेपाल बैंकर्स संघद्धारा असन्तुष्टि

२७ भदौ, काठमाडौं । राष्ट्र बैंकले ल्याएको स्थिर ब्याजदर नीतिप्रति नेपाल बैंकर्स संघले असन्तुष्टि जनाएको छ । एकीकृत निर्देशनको विषयवस्तुमाथि छलफलको क्रममा नेपाल बैंकर्स संघका...

गाडी थन्किदा ४५ लाख जनशक्ति संकटमा

२७ भदौ, काठमाडौं । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक...

चामल खरिदमा हाकिमको सेटिङ धन्दा, चलखेल गर्न कर्मचारीकै सरुवा

२७ भदौ, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने...