Breaking News

संविधान दिवसको अवसरमा २८९ जनाको कैद मिनाह

२ असोज, काठमाडौं । भोलि असोज ३ गते नेपालमा गणतान्त्रिक संविधान घोषणा गरेका दिन । संविधान दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना...

काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित पुष्टि

२ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आज शुक्रबार ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित...

आज देशभरमा २०२० जना कोरोना संक्रमिण थपिए

२ असोज, काठमाडौं । आज शुक्रबार कोरोना संक्रमितको संख्या २०२० थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय ५८ वटा पीसीआर...

वरिष्ठ चिकित्सक गोविन्द केसीद्धारा जुम्लाबाट १९ औं अनसन सुरु

२९ भाद्र, काठमाण्डौ । पटक पटक माग राखी अनसनमा बसेर पनि उपलब्धि सुन्य पाएका वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेका छन् । विभिन्न...

वरिष्ट क्याम्पटेन बिजय लामा कोरोना संक्रमिण

२९ भाद्र, काठमाण्डौ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पु¥याएर फर्किएका...

आज देशभरमा ११७० जना कोरोना भाइरसका संक्रमिण थपिए

२९ भाद्र, काठमाण्डौ । देशभरमा ११७० जनाका कोरोना भाइरसका संक्रमिण पुष्टि भएका छन् । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

श्रीमती हत्या अभियुक्त २० बर्ष पछि पक्राउ

२९ भाद्र, काठमाण्डौ । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका...

मैले मात्र काम गरेको हुँ

२९ भाद्र, काठमाण्डौ । अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार...

पोशाखदेखि सलामी सम्मको नियम

२९ भाद्र, काठमाण्डौ । प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी...