काठमाडौं महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ म्म तीन दिन बन्द गर्ने निर्णय
काठमाडौं । जेनजीको आजको हिंसात्मक आन्दोलनको परिस्थिलाई मध्यनर गर्दै काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ म्म तीन दिन बन्द गर्ने निर्णय गरेको...

