Breaking News

जेनजी आन्दोलनको क्रममा अहिलेसम्म १४ जनाको मृत्यु

काठमाडौं । आज भएको जेनजी आन्दोलनको क्रममा १४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर...

काँग्रेसकै नेताबाट गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं । आजको जेनजीको प्रदर्शनमा सरकारले दमन गरेर अहिलेसम्म १४ जनाको मृत्दयु भएपछि काँग्रेसले आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ । कांग्रेस...

सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा

२३ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले आज भएको सरकारी दमनको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।...

सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनको क्रममा भएको दमनको निन्दा

२३ भदौ, काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनले आज भएको जेनजीको प्रदर्शनको क्रममा भएको दमनको निन्दा गरेको छ। सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले...

जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु

काठमाडौं । आजबाट सुरु भएको जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार १३ जनाको...

जेनजी हरुले नयाँ बानेश्वरस्थित संसद भवनको गेटमा आगजनी

काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजी हरुले नयाँ बानेश्वरस्थित संसद भवनको गेटमा आगजनी गरेका छन् । ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काए जेनजीले आगजनी...

नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कफ्र्यू जारी गरेको हो । काठमाडौंका प्रमुख...

नेकमा कम्प्युटर इन्जिनियरिङसँगै इन्फरमेशन एण्ड कम्युनिकेशन पढ्न विद्यार्थीको आकर्षण

काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नका लागि विद्यार्थीहरुको अत्याधिक आकर्षण पाइएको छ । इन्जिनियरिङ विधामा पछिल्लो समय...

नेपाल मेडिकल कलेजमा शल्यक्रियाको प्रभावकारीता बढाउन कार्यशाला

काठमाडौं । नेपाल मेडिकल कलेजमा न्यूरो सर्जन र शल्यक्रिया कक्षमा काम गर्ने नर्सहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले एक दिने प्रयोगात्मक कार्यशाला सञ्चालन गरिएको छ ।...

जेनजी पुस्ताले आज देखि काठमाडौको माईतीमण्डलाबाट प्रदर्शन सुरु

काठमाडौँ । जेनजी पुस्ताले आज देखि काठमाडौको माईतीमण्डलाबाट प्रदर्शन सुरु गरेको छ । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् ।...