Breaking News

कफ्र्युका बिच जेनजीहरुले काठमाडौँको भित्री क्षेत्रमा प्रदर्शन

काठमाडौँ । हिजो भएको जेनजीको आन्दोलनमा सरकारी दमनका कारण १९ जनाको मृत्यु भएपछि आज बिहानबाट राजधानी लगायत देशभरीमा कर्फ्यु लगाइएको छ । काठमाडौंमा लगाइएको कफ्र्युका...

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

२४ भदौ, काठमाडौं । जेनजीको दोस्रो दिनको आन्दोलन जारी छ । सरकारले कफ्र्यु जारी गरेपनि जेनजीहरु यसको प्रभाव नगरी प्रदर्शनमा छन् । सञ्चार, सूचना तथा...

विपक्षी दल बैठकको निष्कर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग

काठमाडौं । हिजो भएको जेनजीको आन्दोलनमा सरकारले अन्धाधुन्ध गोली चलाउँदा १९ जना बिद्यार्थीहरुको मृत्य भएपछि त्यसको बारेका निर्णय लिन बसेको विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री केपी...

प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ – महामन्त्री गगन थापा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप...

जेनजीहरुले कलंकीमा टायर बालेर प्रदर्शन

काठमाडौँ । हिजो भएको जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि सरकारले बिहानदेखि चक्रपथभित्रको ठाउँमा अनिश्चितकालीन कफ्र्यु जारी गरे पनि जेनजीले आज पनि प्रदर्शनगरेका छन् ।...

आज बिपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

२४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका तत्कालीन सभापति एवं राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी...

प्रचण्डको नेतृत्वमा विपक्षी दलहरूको बैठक जारी

नेकपा (माओवादी केन्द्र को आह्वानमा विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ। बैठक अहिले बिहान ८ बजेबाट सुरू भएको हो। जेन–जीको हिजो सोमबारको आन्दोलनमा सरकारले दमन...

चक्रपथ क्षेत्रभित्र बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु

२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । हिजो भएकोे जेनजीको आन्दोलनमा करिब १९ जनाको मृत्यु र सयौं जना...

प्रधानमन्त्रीको वक्तव्य : सरकारको प्रयास र जेनजी पुस्ताबीचको अस्पष्टताले अप्रिय घटना घट्यो

२३ भदौ, काठमाडौं । आज भएको जेनजीको आन्दोलनमा सरकारी दमनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्रीको ओलीले सोमबार साँझ वक्तव्य जारी गर्दै सरकारको प्रयास र जेनजी...

आजबाट सरकारको औचित्य सकियो – नेता शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन् । आज साँझ शेखरले सामाजिक सञ्जालमार्फत् भन्दै सरकारका कारण देशमा जे भयो,...