Breaking News

कठमाण्डौमा बसोबास गर्ने पर्बतेलीहरुको सामुहिक अपिलका साथै सम्पर्कमा आउन अनुरोध

बैशाख ८, काठमाण्डौं । मुलूक अहिले कोरोना महामारीसँग लडिरहेको अप्ठ्यारो अवस्थामा छ । महामारी फैलिन नदिन लकडाउन (बन्दाबन्दी) वैशाख १५ सम्म लम्बिएको छ । त्यसपछिको...

मेयर र सांसदबीच कुरा नमिल्दा मजदुरको बिचल्ली, त्रिभुवन पार्कको बास

८ वैशाख, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा मजदुरी गर्दै आएका मजदुरहरु लकडाउनको कहरलाई उपत्यकामा बस्न नसकिने मनसायले घरजाने क्रममा तीन सय मजदुर काठमाण्डौंको थानकोट सम्म हिडेरै ...

मल्ल प्रयाप्त मात्रा छ, किसानहरुले आत्तितु पर्ने छैन मन्त्रालय

८ वैशाख, काठमाण्डौ । विश्वब्यापी रूपमा कोरोना भाइरस संक्रमण फैलिए पनि बर्खेबालिका लागि रासायनिक मल पर्याप्त भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बताएको छ ।...

लकडाउन कहर : रिसको झोकमा छोरीको घाँटी थिची हत्या

८ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ बर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सर्राफले ७ बर्षकी छोरी अंशुकुमारी सर्राफको हत्या गरेको तथ्य खुलेको जिल्ला...

कोभिड -१९ को महामारीबाट अमेरिकामा हालसम्म ४१ हजारको मृत्यु

८ वैशाख, काठमाडौं । कोभिड १९ को महामारीले हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार भन्दा बढी रहेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा...

क्यानडामा अन्धाधुन्ध गोली बर्षा १३ जनाको मृत्यु

बैशाख ८, काठमाडौं । कोभिड १९ को महामारी विश्वभरी चलिरहेको बेला क्यानडामा भने गोली काण्ड चलेको छ । एक बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा...

गणतन्त्र युगसम्म आईपुग्दा पनि सेनालाई हेर्ने नजरियामा किन परिवर्तन नआएको

बैशाख ८, काठमाडौं । अहिले कोभिड १९ को महाकारी सँगै देशमा आईपरेको महासंकट र गणतन्त्रको आजको युगमा नेपाली सेनालाई हिजोकै जस्तो पुरानो नजरले हेर्न नहुने...

कोभिड १९ को महामारीसँगै साइबर अपराधी सल्बलाउन थाले सचेत रहन अनुरोध

बैशाख ८, काठमाडौं । आजभोलि विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको बेला अरुलाई ठगेर आफ्नो उद्देश्य पूरा गर्ने गिरोह लागिपरिइहेको छ । इन्टरनेटमा सजिलो...