कठमाण्डौमा बसोबास गर्ने पर्बतेलीहरुको सामुहिक अपिलका साथै सम्पर्कमा आउन अनुरोध

कदर सूचना

बैशाख ८, काठमाण्डौं । मुलूक अहिले कोरोना महामारीसँग लडिरहेको अप्ठ्यारो अवस्थामा छ । महामारी फैलिन नदिन लकडाउन (बन्दाबन्दी) वैशाख १५ सम्म लम्बिएको छ । त्यसपछिको अवस्था पनि भन्न नसकिने छ । दैनिक आर्थिक क्रियाकलाप ठप्प छन् । पर्वत जिल्लादेखि काठमाडौं आई दैनिक ज्यालामा मजदुरी गर्नेहरुको जीवन कठिन हुँदै गएको छ ।
यस किसिमको असहज परिरिस्थतिमा विभिन्न व्यक्ति र घर परिवारमा स्वास्थ्य लगायतका अन्य समस्याले पनि पिरोलिरहेको छ । बिरामी हुँदा कहाँ र कसरी जाने जस्ता समस्या पनि भोग्नु परिरहेको छ । पर्वतबाट काठमाडौं आई बसोबास गरिरहनु भएका आदरणीय सम्पूर्ण महानुभाव तथा दैनिक जीवन धान्न कठिनाई परेकाहरुको समस्यालाई सरकारी निकाय तथा स्थानीय सरकार दुवैतिर आवश्यक समन्वय र सहयोग गर्न हाललाई यो अनौपचारिक सञ्जाल बनाइएको छ ।
आपतमा परेका जिल्लाबासीका लागि मानवीय सहयोग र आवश्यक समन्वय गर्ने उद्देश्यले यो समूह स्वयंसेवी रुपले परिचालित हुनेछ । तसर्थ पर्वतबाट काठमाडौं आई बसोबास गर्ने कुनै पनि पर्वतबासी परिवारजनमा कठिनाई र सहयोगको आवश्यकता भए यस समूहमा आवद्ध जो कोही व्यक्तिलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । साथै यस किसिमको बिपत्तिमा आवश्यक सहयोग तथा समन्वय गर्नुहुन हार्दिक अपील गर्दछौं ।

 

सम्पर्क व्यक्ति र नम्बरहरु :
निलकण्ठ तिवारी – ९८४१२०७२४४
हरिहर पोखरेल – ९८५१०३३५४९
रुद्र शर्मा – ९८५११८४७७१
सुन्दर भुसाल – ९८५१०७५४२५
ज्ञानेन्द्र विक्रम महत – ९८५१०३२८८१
पूर्ण गौतम – ९८४१४७२१००
ऋषिकेश तिवारी – ९८४१४११८४२
हरिकुमार श्रेष्ठ – ९८५१०३६०८६
ओम शर्मा चापागाईं – ९८४१२२१४८१
बालचन्द्र शर्मा – ९८५११२१४७७
भरत शर्मा – ९८४१८७०२१०
भीमनाथ रेग्मी – ९८५१०८२१९३
मनहरि तिमिल्सिना – ९८५११२९३००
के.पी. गौतम – ९८५१०६६६६४
डिल्ली बसेल – ९८४१३४००८९
शालिकराम अधिकारी – ९८५१०६९२५७
भुवन आचार्य – ९८४१९३६९४८
युगनाथ पौडेल, ९८५१०९६४५०
सुदिप वस्याल( ९८६१०११९४७
ईश्वरी पन्त – ९८५१०५५२४६
शिव पौडेल( ९८५१०९६५२६
देवेन्द् रराजुली( ९८४१४५४३६१

साथै काठमाडौंमा भएको अवस्थामा माननीय पदम गिरि फोन ९८५१०३५०८८ र
माननीय
लालकाजी गुरुङ ९८५७६२२२२३ सँग पनि समन्वय गरिने बताइएको छ