Breaking News

चैत्र महिनाको घरबहाल लिने घरबेटीहरुको लागत संकलन गरी कानुनी कारवाही गरिने

४ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन भएपछि आजसम्म पनि देश बन्दाबन्दीमा नै छ । लकडाउन भएपछि दिनहुँ मजदुरी गर्ने मजदुर, व्यापारी तथा अन्य...

लिम्पियाधुरासहितको नयाँ नक्सा तयार आजै मन्त्रीपरिषद्मा लैजाने तयारी

४ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा सहितको भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । सरकारको नीति...

कोरोना स्वास्थ्य सामाग्री लिन वाइडबडी जहाज भोलि बेलुका चीन तर्फ उड्दै

४ जेठ, काठमाण्डौ । सरकारले कोरोना स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई गएको चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी...

पलाता घटानाले मुख्यमन्त्री शाहीको राजनीनामाको माग

४ जेठ, सुर्खेत । हालै मात्र कालिकोटको पलता गाउँपालिकामा पालिका अध्यक्ष र पालिका नेकपा अध्यक्ष तथा वडाअध्यबीच पालिकाको विकास खर्च र पालिका अध्यक्षले गरेको भ्रष्टाचारका...

५० जना भारतीय नागरिक सिन्धुपाल्चोकको झंगलमा, प्रहरीद्धारा पक्राउ

४ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीको नियन्त्रणका लागि भएको कडा लकडाउनकाबीच भारतबाट लुकेर कन्टेनरमा नेपाल छिरेका ५० भारतीय सिन्धुपाल्चोकको जङ्गलमा झर्दै गरेको भिडियो अहिले...

लकडाउन बारेमा २ बजे उच्चस्तरीय समितिको र सांझ ५ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

४ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण गरिएको लकडाउन भोलि जेठ ५ गतेसम्मलाई मात्र रहेकाले यस बारेमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक...

बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका एकजना युवकको मृत्यु

४ जेठ, काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका...

बजेटमा कालिकोटलाई पहिलो पटक सम्बोधन

४ जेठ, काठमाडौं ।  सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ ÷०७८ को नीति तथा कार्यक्रममा कालीकोट जिल्ला पनि समावेस भएको पाईएको छ । प्रजातन्त्रको स्थापना...

कोरोना संक्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी सिल

४ जेठ, काठमाडौं । कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी...

रौतहटमा १० जना कोरोना संक्रमित भेटिए यो संगै संक्रमितको संख्या २९१ पुगेको छ

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या दिनप्रतिदिन बढ्ने क्रमसँगै आज बिहानै आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि...