Breaking News

भरखरै : आज फेरी पुनः कोरोना भाइरस संक्रमित २६ जना थपिए

३१ वैशाख, कठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएका छन् । जसमा १२ जना रुपन्देही, ८ जना...

आगामी जेठ ५ गतेसम्म रौतहट बन्द

३१ वैशाख, रौतहट । स्थानीय प्रशासनले अगामी जेष्ठ ५ गते सम्मका लागी रौतहटलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशन तथा...

धनुषामा आज पुनः २ जनामा कोरोना पुष्टी

२९ बैशाख, धनुषा । कोरोना संक्रमित थपिने क्रमसँगै आज फेरि धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि...

ग्याँस सप्लायर्स गर्ने युवक नै कोरोना संक्रमित

३० वैशाख, वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरका कोरोना संक्रमित युवकले साइकलमा राखेर उपभोक्ताको घरघरमा ग्यास र्पुयाउने गरेको खुलेको छ । पर्साको वीरगञ्जको इनर्वाचोकमा ग्यास...

पर्साकाका ३९ जना मध्यमा १४ जना बागलुङबाट पर्सामा आएका थिए

३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका कोराना भाइरस (कोभिड–१९) का ३९ संक्रमित मध्ये १४ बागलुङबाट पर्सामा आएको खुलेको छ । रोजगारीका लागि बागलुङ पुगेका उनीहरु...

आज एकै दिन ५७ जनामा कोरोना भाइरस सक्रमित भएको पुष्टी त्यसमा २ जना पत्रकार १ जना स्वास्थ्यकर्मी

३० वैशाख, काठमाण्डौ । नेपालमा कोरोना संक्रमित थपिने क्रमसँगै सबै भन्दा आज ५७ जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ । आज एकै दिन ५७ जनामा...

आज बेलुकाबाट पर्सा जिल्लामा निषेधाज्ञा

३० वैशाख, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि...

घांटीरेटी वेबारिसे अवस्थामा फालिएको शब बरामत

३० वैशाख, सिराह । सिरहा जिल्लाको लहान नगरपालिकामा एक जनाको हत्या गरिएको अवस्थामा शव बरामद भएको छ । लाहान नगरपालिका वडा नम्बर १७ मा पर्ने...

फेरि थप १४ सहित आज एकै दिनमा २४ जनामा कोरोना संक्रकित भएको पुष्टी

२९ बैशाख, काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६, बर्दियामा १ र सर्लाहीमा १ जनामा कोरोना...

उदयपुर, कपिलवस्तु र पर्सामा गरी ७ जना कोरोना संक्रमित थपिए

२७ वैशाख, काठमाडौं । कोरोना भाइरसका संक्रमित भेटिने क्रमसँगै आज पुनः थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...