२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को भरखरै सकिएको पोर्चुगल भर्सेस स्पेनको खेलमा पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले हराएको हो ।
स्पेनको जितमा मिकेल मेरिनोले इन्जिुरी टायमको पहिलो मिनेटमै गोल गरेका थिए। जुन गोल स्पेनको जितका सुनिश्चित रह्यो ।
आजको खेलसँगै पोर्चुगल घर फिर्ता भएको छ भने स्पेन अन्तिम ८ मा प्रवेश गरेको छ ।

