Breaking News

सरकारले नरसंहार गर्यो तत्कालै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिनुपर्छ – माओवादी

काठमाडौं । आज भएको जेनजीको प्रदर्शनमा अहिलेसम्म १५ जनाको मृत्यु भएको र कयौं प्रदर्शनकारी घाइते तथा अंगभंग भएपछि आकस्मिक रुपमा बसेको प्रमुख प्रतिपक्षी दल नेकपा...

नेपाली कांग्रेसले बोलायो आकस्मिक बैठक

नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले अपराह्न ५ बजे बस्ने गरी बैठक आह्वान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सामाजिक सञ्जाल बन्द...

काँग्रेसकै नेताबाट गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं । आजको जेनजीको प्रदर्शनमा सरकारले दमन गरेर अहिलेसम्म १४ जनाको मृत्दयु भएपछि काँग्रेसले आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ । कांग्रेस...

सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा

२३ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले आज भएको सरकारी दमनको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।...

एमाले दोस्रो विधान महाधिवेशन सकियो : ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुल्यो

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक...

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने – सभापति शेरबहादुर देउवा

२१ भदौ, विराटनगर । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्ने क्रममा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् ।...

ओलीले समय अभावको कारण देखाउदै थापाको फरक मत प्रस्तुत गर्न दिएनन्

नेकपा एमाले दोस्रो महाधिवेशनको बन्दशस्त्र चलिरहेको छ । आजको बन्दसस्त्र एक घन्टा ढिलागरी सुरु भएपछि निर्धारित कार्यक्रममा छिटोछिटो गरी सुरु हुने क्रममा पार्टीका स्थायी कमिटी...

हरिसिद्धिमा मन्त्रीको गाडीले बच्चीलाई ठक्कर

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दशत्र आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि अलिबाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला...

एमालेका पार्टी सदस्यहरू ६ लाख ६२ हजार ९ सय ६१ जना

नेकपा (एमाले) को पछिल्लो नवीकृत पार्टी सदस्यहरू ६ लाख ६२ हजार ९ सय ६१ जना पुगेका सो पार्टीले जनाएको छ । यो संगठित पार्टी सदस्य संख्या...

एमाले विधान संशोधन प्रस्ताव उपाध्यक्षको संख्या ६ बाट ३ मा केन्द्रीय कमिटीको संख्या २५१ सदस्यीय

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा...