Breaking News

भोलि बिहानसम्म निशेषज्ञा

काठमाडौं । दुई दिने जेनजीको आन्दोलनबाट नेपाल बिद्यमान राजनीकि परिघटना र प्रशासनिक तथा अन्य संरचना ध्वस्त लगायतका अन्य विसम परिस्थितिले गर्र्दा नेपाली सेनाले देशभर निषेधाज्ञा...

जेनजीलाई राष्ट्रपति रामचन्द्र पौडेलको अपिल मुलुकलाई थप क्षति हुन अनुरोध

२४ भदौ, काठमाडौं। जेनजी को दुई दिने आन्दोलनबाट आएको राजनीतिक परिघटनाबाट निस्कन लागेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रलाई क्षति हुनबाट रोकी संयमित हुदै...

प्रधानसेनापति अशोकराज सिग्देलले जनताका नाममा ५ बजे सम्बोधन गर्ने

जेनजीको दुई दिने आन्दोलनबाट उपत्न भएको राजनीतिक परिघटनाले नयाँ मोड लिएको छ । प्रधानमन्त्री ओली जेनजीका अगाडी घुडा टेकेर राजीनामा दिएर भागेपछि त्यसपछिको उत्पन्न राजनीतिक...

केपी शर्मा ओलीलाई एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गर्नुपर्छ – उषाकिरण तिम्सिना

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गर्नुपर्ने बताएकी छन् । उनले...

प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ । भरखरै प्रधानमन्त्री ओलीले दिएका छन् राजीनामा । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति हुन थालेपछि ओलीले पदबाट राजीनामा दिएकाहुन् । प्रधानन्त्रीको सचिवालयले...

रास्वपा का २० जना सांसदहरूले सामूहिक राजीनामा

हिजो आज भएको जेनजीकोे आन्दोलनको मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदरहरूले सामूहिक राजीनामा दिएका छन्। आज संसदीय दलका कार्यवाहक सभापति डोल प्रसाद अधिकारीले...

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विज्ञप्ति एमाले सँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज मंगलबार विज्ञप्ति निकालेर नेकपा (एमाले) सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन्।...

आन्दोलनरत युवासँग वार्ता र संवाद थाल्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवाद थाल्न आग्रह गरेकी छन्। नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू तथा...

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका...

विपक्षी दल बैठकको निष्कर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग

काठमाडौं । हिजो भएको जेनजीको आन्दोलनमा सरकारले अन्धाधुन्ध गोली चलाउँदा १९ जना बिद्यार्थीहरुको मृत्य भएपछि त्यसको बारेका निर्णय लिन बसेको विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री केपी...