Breaking News

नवनियुक्त प्रधानमन्त्रीले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउनु पर्ने

२७ भदौ, काठमाडौं । भरखरै नयाँ प्रधानमन्त्रीको नियुक्ती भएको छ । सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री शुसीला कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ...

संविधानको धारा–६१ अनुसार, सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको...

प्रधानमन्त्रीको नियुक्तीसँगै दुई मन्त्री नियुक्त हुँदै

अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेसँगै नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण आजै राती ९ बजे हुने भएको छ । लगातार छलफलपछि संसद विघटन गर्ने सहमति...

राती ९ बजे नयाँ प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी

काठमाडौँ । तीन दिनको लगातारको बैठक र छलफलपछि आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति भएको छ ।...

सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियृुक्तिसँगै प्रतिनिधिसभा विघटन गर्ने सहमति

२७ भदौ, काठमाडौं । सितल निवासमा सहमति भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर...

नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाउदै

काठमाडौं । अन्तरिम सरकार गठनका लागि अहिले वार्ता र छलफल चलिरहेको छ । हिजो रातभरी भएको छलफल बिहान ३ बजेसम्म चिले पनि निष्कर्षमा नपुगेपछि आज...

अन्तरिम सरकार गठन गर्न ९ बजे बोलाइएको बैठक २ बजे सारियो

काठमाडौँ । अन्तरिम सरकार गठन गर्न हिजो मध्यरातबाट सुरु भएको सर्वपक्षीय छलफल आज बिहान ३ बजेसम्म चले पनि निष्कर्षमा नपुगेपछि आज बिहान ९ बजे राष्ट्रपति...

देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार, १ हजार ४५५ पक्राउ

२६ भदौ, काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको आन्दोलनबाट आएको परिस्थितिलाई उपयोग गर्दै अहिले देशैभरका कारागारमा...

हामी यथास्थितिमा बस्न चाहन्नौँ, नयाँ र राम्रो गर्नेहरूसँग हातेमालो गर्न तयार छौ -प्रचण्ड

जेनजीकोे दुई दिने आन्दोलनबाट गुप्तबास भएका नेपाली राजनीतिक दलका नेताहरु भटाभट सामाजिक संजालबाट आफ्ना धारणा राख्न थालेका छन् । यसै क्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी...

सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागे

२५ भदौ, धनगढी । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् ।मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि...