Breaking News

जेनजीलाई राष्ट्रपति रामचन्द्र पौडेलको अपिल मुलुकलाई थप क्षति हुन अनुरोध

२४ भदौ, काठमाडौं। जेनजी को दुई दिने आन्दोलनबाट आएको राजनीतिक परिघटनाबाट निस्कन लागेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रलाई क्षति हुनबाट रोकी संयमित हुदै मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन् ।

विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध गरेका छन्।