काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गर्नुपर्ने बताएकी छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन् । जेन्जीको आन्दोलन चर्केपछि ओलीले प्रधानमन्त्री पदबाट आज नै राजीनामा दिएका थिए।

