Breaking News

प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ । भरखरै प्रधानमन्त्री ओलीले दिएका छन् राजीनामा । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति हुन थालेपछि ओलीले पदबाट राजीनामा दिएकाहुन् ।
प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।