Breaking News

हिजो मरेका २० बर्षे युवकको आज कोरोनाबाट मृत्यु भएको पुष्टि

२३ जेठ, सुर्खेत । भातरबाट सुर्खेत आई क्वारेन्टाइनमा बस्दै आएका तर आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट जेठ २१ गते बिहिबार घर फर्किएका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका...

चलचित्र बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन्

२२ जेठ, काठमाण्डौ । धेरै समय रिक्त रहेको चलचित्र बोर्डको अध्यक्षमा कलाकार दयाराम दाहाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको...

कालापानी लिम्पियाधुरा मात्र होइन नेपालमा धेरै ठाउँमा भारतले सीमा अतिक्रमण गरेको छ

२२ जेठ, झापा । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ ।...

अर्को निर्णय नहुँदासम्म राजधानीभित्रका बजार खोल्न नपाइने

२२ जेठ, काठमाण्डौ। हिजो उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बसेको संयुक्त बैठकले अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न...

गण्डकी प्रदेशको तहुँमा कोरोना भाइरसका २ जना संक्रमित भेटिए

२३ जेठ, कास्की । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहानै गण्डकी प्रदेशमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य...

अमरेश कुमार सिंहको ठोकुवा प्रचण्ड अब प्रधानमन्त्री बन्न नसक्ने र केपीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याए आफू ओलीको जुत्ता पालिस गरेर बस्छु

२२ जेठ, काठमाडौं । हालै मात्र भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र भित्रको भूमि अतिक्रमण गरेर सडक बनाएपछि उत्पन्न राजनीतिक परिघटना पछि नेपाल...

पार्टी प्रवक्ता तथा सांसद नारायणकाजी श्रेष्ठले तलब र भत्ता बापतको रकम राज्यलाई नै फिर्ता दिने घोषणा गरेका छन्

२२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्त एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफूले पाउने एक वर्षको तलब र...

सामाजिक सन्जालमा लेखेजस्तो मन्त्रालय चालउन त्यति सजिलो छैन

२२ जेठ, काठमाडौं । आजभोलि सामाजिक संजालमा लकडाउन र कृषि क्षेत्रका बारेका हुने नहुने कुरा पोष्ट गरेर जभाभावी पोष्ट गरिरहेका समाचार आइरहेका पनि छन् ।...

आफूखुशी बजार खोल्दा भोलिका दिनमा कोरोना फैलिदा कसले जिम्मा लिने

२२ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण देश लकडाउनको ७३औं दिन सम्म आईपुग्दा सर्वसाधारणको भोकै भइन्छकी भन्ने डर र व्यापारीको व्यापार घाटालाई मध्यनजर गर्दै लकडाउन...