Breaking News

अनसनरत डा. गाविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल उपचार हुँदै

धनगढीमा अनसनरत डा. गाविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ ।

स्थानीय कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको खराब अवस्थापछि चिकित्सकको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको बताइन्छ ।