Breaking News

कपिलवस्तुमा आज देखिएका ८ जना कोरोना भाइरस मध्येमा ३ जना सुरक्षाकर्मी

३१ बैशाख, काठमाण्डौं । आज बुधबार ५ नम्बर प्रदेशको कपिलवस्तुमा भेटिएका आठ जना कोरोना संक्रमित कृष्णनगर नगरपालिकाका छन् । संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी भएको कपिलवस्तुका...

रुपन्देहीका १२ कोरोना संक्रमित मध्य ९ जना एकै परिवारका

३१ वैशाख, कठमाडौं । आज बुधबार कोरोना भाइरस पृष्टि भएका रुपन्देहीमा १२ कोरोना संक्रमित मध्ये ९ जना एउटै परिवारका रहेकाछन् । रुपन्देहीको गैंडहवा गाउँपालिका २...

कालापानी नेपालकै हो भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुनै सक्दैन

३१ वैशाख, कठमाडौं । प्रधानमन्त्रीले आज बोलाउनु भएको सर्वदलीय बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण...

लिपुलेक र लिम्पियाधुरा फिर्ताको माग गर्दा नेकपा (क्रान्तिकारी) का नेता कार्यकर्ता पक्राउ

३१ वैशाख, कठमाडौं । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी हालै मात्र सडक बाटो निर्माण गरी उद्घाटन गरेपछि उत्पन्न भएको राजनीतिक क्रमसँगै...

भरखरै : आज फेरी पुनः कोरोना भाइरस संक्रमित २६ जना थपिए

३१ वैशाख, कठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएका छन् । जसमा १२ जना रुपन्देही, ८ जना...

आजबाट लिपुलेकमा शसस्त्रको निगरानीमा (बिओपी) स्थापना

३१ वैशाख, कठमाडौं । हालै मात्र भारतीय पक्षले एकलौटी रुपमा लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी चीन जोड्ने सडक बनाएर उद्घाटन गरेपछि नेपालमा उत्पन्न भएको...

बजेटमाथिको छलफलमा बोल्न नदिएको रिसमा सांसदहरु सभामुखमाथि खनिए

३१ वैशाख, कठमाडौं । प्रतिनिधिसभा संसदमा प्रि बजेटमाथिको छलफल भइरहेको छ । यसैको क्रममा आज बसेको संसदको बैठकमा सांसदहरुले बोल्न नपाएको भन्दै सभामुख अग्नि सापकोटाको...

आगामी जेठ ५ गतेसम्म रौतहट बन्द

३१ वैशाख, रौतहट । स्थानीय प्रशासनले अगामी जेष्ठ ५ गते सम्मका लागी रौतहटलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशन तथा...