Breaking News

कालोबजारी व्यवसायी अग्रवाललाई १० दिन थुनामा राख्न आदेश

७ वैशाख, काठमाडौं । कोरोना भाइरसको बेला लकडाउनमा रहेका बेला कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अझै १० दिन...

अनुमति नलिई संचालन गरेका ५० ग्याँस उद्योग खारेज

७ वैशाख, काठमाडौं । अनुमति नलिई ग्याँस उद्योग संचालन गरेका करिब ५० वटा ग्याँस उद्योगलाई नेपाल आयाल निगम लिमिटेडले उद्योगको अनुमतिपत्र खारेज गरेको छ ।...

जनताको सडकमै भान्छा तर सरकार तिमी कता छौं हेरिदेउन, बोलिदेउन

७ वैशाख, काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरेको एक महिना हुन लाग्यो त्यसैको अवसर आजभोलि विपन्न, , असक्त ,असाहय, ज्यालादारी,...

नेपाली शब्दकोषमा कोरोना सम्बन्धी १२ शब्द समाबेश

७ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण देखिएसँगै धेरै मुलुकले ‘लकडाउन’ को घोषणा गरेका छन् १९ औं शताब्दीको अन्तिमतिरबाट सुरु भएको यो...

उदयपुरमा थप एकजना कोरोना संक्रमित भेटिए

६ वैशाख, काठमाडौं । कोरोना भाइरसले संक्रमत लिन थालेपछि फेरि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका...

एका बिहानै घरको आँगनमा खाद्यन्न समाग्री सहित पालिका अध्यक्ष पुग्दा

बैशाख ६, कालिकोट । कालिकोटमा कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै सेवा...

आत्मबल नै प्रमुख औषधि हो, त्यसैले नआत्तिनुहोस् – डिस्चार्ज महिला

बैशाख ६, बाग्लुङ । कोरोना भाइरसबाट संक्रमित आज एकैदिन दुई जना निको भएर घर फकिए । बेल्जियमबाट फर्केकी बाग्लुङकी ६५ वर्षीया महिला र फ्रान्सबाट आएकी...

नेकपाका युवा नेता प्रकाश रोकायाद्धारा समस्या परेकाहरुलाई सहयोग

६ वैशाख, काठमाडौं । विश्वभरीका २ सय भन्दा बढी देश कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाल पनि सो रोगको महामारीबाट अछुतो रहन सकेन ।...

फ्रान्सबाट आएकी कोरोना संक्रमित बिरामी निको भएर घर फर्किन

६ वैशाख, काठमाडौं । कोरोना भाइरस नेपालकी पहिलो संक्रमति बिरामी जो फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपछि आज शनिबार आफ्नो घर फर्किएकी...