अनुमति नलिई संचालन गरेका ५० ग्याँस उद्योग खारेज

७ वैशाख, काठमाडौं । अनुमति नलिई ग्याँस उद्योग संचालन गरेका करिब ५० वटा ग्याँस उद्योगलाई नेपाल आयाल निगम लिमिटेडले उद्योगको अनुमतिपत्र खारेज गरेको छ । निगमबाट ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिएर उद्योग निमार्ण नगरपछि अनुमति पत्र खारेज गरिएको जनाइएको छ ।
टोटल अनुमति लिएका ५३ उद्योगमध्ये ५० उद्योगलाई खारेज गरिएको छ भने नेपाल ग्यास उद्योग, सगरमाथा ग्यास इन्डष्ट्रिज र सिता ग्यास उद्यागले मात्र उद्योग निर्माण गरेका थिए ।