अन्तर्जातीय प्रेम र विवाहको विषयमा घटाइएको घटनाले वर्तमान राज्य व्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको छ
१४, जेठ, काठमाडौं । हालै मात्र जाजरकोट र रुकुम पश्चिममा भएको जातीय द्धन्द्धले चार जनाको हत्या हुने गरी भएकोे घटनाप्रति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल...

