Breaking News

पचालझरनाको बाँझकोटमा कोल्थे सिचाई आयोजना शिलान्यास

२१ असोज, कालिकोट । पचालझरना गाउँपालिका ५ वडा बाँझकोटमा पालिकाको गौरबको आयोजना कोल्थे सिचाई कुलो करिब पौने तिन करोडको लगानीमा बन्ने लागेको छ ।यो सिचाई...

कोरोाना भाइरसका कारण आज १५ जनाको मृत्यु

काठमाडौं । काठमाडौंका ६ सहित कोरोनाभाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन्...

तत्काल लकडाउन हुँदैन – स्वास्थ्य मन्त्रालय

२१ असोज, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने जनाएको छ । यसअघि मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सकिने...

‘बिवाह गर्न नमानेपछि’ भारत लगी अढाइ महिनासम्म बन्धक

२१ असोज, काठमाण्डौ । साउन २ गते ३५ वर्षीय अगलेश यादव बाँकेको जानकी गाउँपालिका–५ की १७ वर्षीया किशोरीको घरमा पुगे । अगलेश बर्दिया जिल्लाको बढैयाताल...

राष्ट्रिय सहकारी विकास बोर्डद्धारा सहकारी क्षेत्रका लागि २५ वर्षे रणनीति तयार

२१ असोज, काठमाण्डौ । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्र सुधारका लागि २५ वर्षे रणनीति तयार पारेको छ । रणनीति तयार पार्न गठित समितिको तर्फबाट...

हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस

२१ असोज, काठमाण्डौ । अमेरिकाको केन्द्रीय रोग नियन्त्रण केन्द्र (सीडीसी)ले कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिन सक्ने र केही घण्टासम्म हावामा नै रहन सक्ने बताएको...

जाजरकोटको जुनिचाँदेमा जिप खस्दा वडाध्यक्षसहित ५ जनाको मृत्यु

२१ असोज, सुर्खेत । आज जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे...

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो के अब लकडाउन हुन्छ त ?

२१ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा निष्कर्ष निकाल्यो, ‘सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ भन्ने...

कृषि मन्त्रलयले कृषकहरुको गणना गर्ने

२१ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ ।...

कोरोना संक्रमण बढ्दो आज एकै दिन ३४३९ जनामा संक्रमण

२१ असोज, काठमाडौं । आज एकै दिन ३४३९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण...