Breaking News

काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भएको पुष्टि

१३ कात्तिक, काठमाण्डौ । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७...

मुुलुकभरमा आज २३६४ जना कोरोना भाइरसका संक्रमित थपिए

१३ कात्तिक, काठमाण्डौ । आज देशभरमा २३६४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८०...

कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने, आइतबार र बुधबार मात्र

१२ कात्तिक, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने बताएको छ । दसैँको समयमा केही दिन रोकिएको...

कोरोना भाइरस संक्रमणका कारण आज थप १३ जनाको मृत्यु

१२ कात्तिक, काठमाण्डौ । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । रुपन्देहीका ३, काठमाडौं, ललितपुर र पाल्पाका २–२ जना, झापा, सिन्धुपाल्चोक,...

आज थप १९५४ जना कोरोना भाइरसका संक्रमित पुष्टि

१२ कात्तिक, काठमाण्डौ । आज देशभरमा थप १९५४ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र...

कोरोना भाइरससँग लडने क्षमता र विकासका लागि यस्तो प्रकारका खानोकुरा खान विज्ञहरुको सुझाव

१२ कात्तिक, काठमाण्डौ । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा...

ताँजाकोट गाउँपालिकासँग जोडिएका सबै नाका ५ दिनका लागि बन्द

१२ कात्तिक, हुम्ला । कोरोना भाइरसको उच्च जोखिम बढेकाले कर्णाली प्रदेशको हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले ५ दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै...

बाराको टेक्सटाइल मिलमा भीषण आगलागी

११ कार्तिक, काठमाण्डौ । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका– ९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा...

मुलुकभर थप ५७० जना कोरोना भाइरसका संक्रमित भएको पुष्टि

११ कार्तिक, काठमाण्डौ । आज थप ५७० जनामा कोरोना संक्रमण भएको छ । मुलुकभर २७२५ जनाको पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार १ लाख...

जलजला गाउंपालिकामा समुदायस्तरमा कोरोना परीक्षण गर्न थालियो

११ कात्तिक, पर्वत । जलजला गाउंपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आज मंगलबारदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम...