Breaking News

हुम्ला को चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी

१४ कात्तिक, काठमाण्डौ । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा हिजो बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट...

काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन

१४ कात्तिक, काठमाण्डौ । कोरोनाभाइरस संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ । गत असोज २६ गते चौलागाईंमा...

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव मनाइँदै

१४ कात्तिक, काठमाण्डौ । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम...

कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न सँगै तिहारको आगमन

१४ कात्तिक, काठमाण्डौ । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ,...

कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु

१३ कात्तिक, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ । काठमाडौंका ७, भक्तपुर र मोरङका २–२ तथा झापा,...

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि

१३ कात्तिक, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ...

र्यापर गायक भिटेन (समीर घिसिङ) ले छाडा गाए पछि खोज्दै प्रहरी

१३ कात्तिक, काठमाण्डौ । ¥याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी...

दशैपछि काठमाण्डौ उपत्यकामा फर्कनेहरुबाट कोभिड संक्रमण झनै बढ्न आकलन

१३ कात्तिक, काठमाण्डौ । दसैँपछाडी काठमाडौँ उपत्यकामा फर्कनेहरुबाट कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान दिदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट...

मेयरकै सामुन्ने महोत्तरीको एक नगरपालिकामा तीन जनामाथि सांघातिक आक्रमण

१३ कात्तिक, महोत्तरी । मेयरकै सामुन्ने महोत्तरीको एक नगरपालिकामा तीन जनामाथि सांघातिक आक्रमण भएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजया दशमीको...

पर्सा घटनाको विषयमा पूर्वसांसद सहित १२ जनाबिरुद्ध जाहेरी

१२ कात्तिक, काठमाण्डौ । पर्साको विन्दवासनी गाउँपालिकामा नेकपाको सपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा घाइते मुकेश चौरसियाको मृत्यु भएको घटनामा प्रहरीले पूर्वसांसद राजकुमार गुप्तासहित १२...