Breaking News

नवनियुक्त प्रधानमन्त्रीले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउनु पर्ने

२७ भदौ, काठमाडौं । भरखरै नयाँ प्रधानमन्त्रीको नियुक्ती भएको छ । सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री शुसीला कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।

नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।