Breaking News

जेन–जी प्रदर्शन घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बन्ने

भरखर सकिएको मन्त्रीपरिषदको बैठकले जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ। कार्की नेतृत्वको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको...

ओली नेतृत्वको सरकारले पेस गरेका सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता

काठमाडौँ । जेनजी आन्दोलनबाट बनेको शुसिला कार्की नेतृत्वको आज बसेको पहिलो क्याबिनेट बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेस गरेको सबै प्रस्ताव...

मन्त्रीपरिषद्को पहिलो निर्णय मृतकलाई शहिद घोषणा, परिवारलाई १५ लाख राहत

३० भदौ, काठमाडौं । नयाँ सरकारको आज बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले पर्सि असाजे १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भोलि...

तीन मन्त्रीहरुले शपथ लिए अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्याल

३० भदौ, काठमाडौं । जेनजी आन्दोलनबाट बनेको प्रधानमन्त्री सुशीला कार्कीको नयाँ मन्त्रीमण्डलका तीन जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालयको कार्यालय शितल निवासमा नवनियुक्त...

नेकपा कम्युनिस्ट पार्टीले माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ ।  केन्द्रीय कार्यालय...

युवा पुस्ताको सोच अनुसार काम गर्नेछु – प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरूले २७ घण्टाको आन्दोलनबाट विश्वमा...

तीन जना मन्त्रीको नाम टुंगो लाग्यो शपथ ग्रहण भोलि

२९ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार,...

सुमना श्रेष्ठले रास्पा छाडेको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा ३ विषयमा...

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेका छन् । कार्कीले केहि बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण...

नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीले पार्टी छाडे अर्को नयाँ पार्टी खोल्ने

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टी छाडेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा राख्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन। यो पार्टी २०७८ पुसमा...