Breaking News

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो

५ मंसिर, काठमाण्डौ । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन...

उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा २१ दिन कडा लकडाउन गर्न सरकारलाई सुझाव

५ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै यहाँका महानगरपालिका तथा नगरपालिका प्रमुखले फेरी लकडाउन गर्नुपर्ने मत अघि सारेका छन् । उनीहरुले उपत्यकामा कोरोना...

मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी तीन लाख घुस काण्डमा पक्राउ

५ मंसिर, बुटवल । मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी तीन लाख बीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

कोरोना भाइरसका संक्रमित १९४५ जना थपिदा ५३६४ जना कोरोना मुक्त

५ मंसिर, काठमाडौं । आज देशभरमा १९४५ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा २७४० महिला...

ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित

५ मंसिर, सुर्खेत । सुर्खेतको बोटेचौरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । शुक्रबार बिहानदेखि नै मृतकका आफन्तले गुर्भाकोटस्थित बोटेचौर बजारमा टायर...

गुहद्धारा एसएसपीको सरुवा

५ मंसिर, काठमाण्डौ । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी...

कोरोना संक्रमणबाट बिरामी भएका पोखरामा एकै दिन ५ जनाको मृत्यु

५ मंसिर, पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेहरुको क्रममा अजा पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड(१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको...

कोरोना लागेका बिरामीलाई निशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

४ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...

मुलुकभरमा २१०३ जना कोरोना भाइरसका संक्रमित थपिए

४ मंसिर, काठमाडौं । आजग देशभमा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा...

नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु १ जना गम्भीर घाइते

३ मंसिर, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित...