गुहद्धारा एसएसपीको सरुवा

५ मंसिर, काठमाण्डौ । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक
(एसएसपी) को सरुवा गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुखमा कार्यरत थिए ।

हेर्नुहोस् सूची :

20201120_132154