Breaking News

कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु २१ जना घाइते

७ वैशाख, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि–९ मा आज बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु भएको छ भने २१ जना घाइते भएका छन् ।...

बिना माक्स सार्वजनिक यातायात र कार्यालय प्रवेशमा रोक

६ वैशाख, काठमाण्डौ । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...

वैशाखभर पार्टी प्यालेसहरु बन्द, विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन रोक

६ वैशाख, काठमाडौं । पछिल्लो चरणमा नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बिहान...

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

५वैशाख, भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६...

९ सय जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

३ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

अर्घाखाँचीकी एक महिलाको कोरोना विशेष अस्पताल बुटवलमा कोरोना संक्रमणबाट मृत्यु

३ वैशाख, बुटवल । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालको सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवलमा अर्घाखाँचीकी एक महिलाको मृत्यु भएको...

विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्नको अधिकार स्थानीय तहलाई

३ वैशाख, काठमाडौं । पछिल्लो चरणमा नेपालमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जोखिम हेरेर स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द...

चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते

३ वैशाख, काठमाडौं । हिजो राती आएको हावाहुरी संगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा...

संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न निर्णय

३ वैशाख, काठमाडौं । पछिल्लो चरणमा काठमाण्डौ उपत्यका लगायत अन्य केही जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...

आज र भोलि हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

३ वैशाख, काठमाडौं । मौसम परिवर्तन संगै नेपालमा आज र भोलि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश सातमा...