Breaking News

नेपालमा कोरोना संक्रमणबाट एकै दिन १३९ को मृत्यु ९२७१ जनामा कोरोना संक्रमण

१९ वैशाख, काठमाण्डौ । नेपालमा कोरोना संक्रमणको नयां रेकर्ड आज एकै दिन १३९ जनाको कोरोना संक्रमितको मृत्यु र थप ९ हजार २७१ जनामा कोरोना भाइरस...

टेलिफोन टावरमा समस्या आएपछि घुन्साबस्ती दुई सातादेखि सम्पर्कविहीन

२६ वैशाख, ताप्लेजुङ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो...

देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ५३ जनाको मृत्यु

२५ वैशाख, काठमाडौं । देशभरमा २४ घन्टामा थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना औषधी पसल सञ्चालक पक्राउ

२५ वैशाख, काठमाडौं । अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट एक जना औषधी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय...

उपत्यकाकै अस्पतालहरुमा अक्सिजनको अभाव

२४ वैशाख, काठमडौं । अक्सिजन अभावका कारण काठमाडौं उपत्यकामा शुक्रबार दुई जना कोरोना संक्रमितले ज्यान गुमाउनुपर्‍यो । भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत दुई जनाको...

कोरोना सङ्क्रमणबाट एकैघरका तीन दाजुभाइको मृत्यु

२४ वैशाख, बाँके । पछिल्लो चरणमा कोरोना सङ्क्रमणबाट मर्नेहरुको संख्या बढ्ने क्रममा आज बांकेको नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको कोरोना संक्रमणबाट अकालमा मृत्यु भएको छ ।...

२४ घण्टामा थप ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ५० जनाको मृत्यु

२४ वैशाख, काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार...

कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु

२४ वैशाख, नेपालगञ्ज । कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका...

काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२३ वैशाख, काठमाडौं । आज नेपाल अधिराज्यमा ९०७० जना कोरोना भाइरस संक्रमण हुंदा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...

काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद

२३ वैशाख, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद गरेको छ । सेनिटाइजर र अक्सोमिटर कारोबारमा संलग्न एकजनालाई...