देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ५३ जनाको मृत्यु

२५ वैशाख, काठमाडौं । देशभरमा २४ घन्टामा थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।