पुनरुत्थानवादीहरुबाट भएको हिंसात्मक घटना बारे तराई-मधेश लोकतान्त्रिक पार्टीको विज्ञप्ति
नेपालको जनताको लामो संघर्ष र बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध राजतन्त्र र त्यसको निरंकूशता तर्फ धकेल्ने दूषित मनसायले हिजो १५ गते केही पुनरुत्थानवादीहरुद्वारा हत्या,हिंसा,...

