Breaking News

हामी यथास्थितिमा बस्न चाहन्नौँ, नयाँ र राम्रो गर्नेहरूसँग हातेमालो गर्न तयार छौ -प्रचण्ड

जेनजीकोे दुई दिने आन्दोलनबाट गुप्तबास भएका नेपाली राजनीतिक दलका नेताहरु भटाभट सामाजिक संजालबाट आफ्ना धारणा राख्न थालेका छन् । यसै क्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि खुल्यो

काठमाडौँ । जेनजीको आन्दोलनका कारण बदलिएको राजनीतिक परिघटनाले हिजो मंगलबारबाट बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ। विमानस्थल...

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित ३३ सय जना बन्दी भागे

काठमाडौँ । जेनजीको आन्दोलनबाट देशको राजनीतिक परिस्थिति परिवर्तन भएपछि आजबाट देशका धेरै कारागारमा रहेका कैदी भाग्ने र कारागार नै जलाउने कार्य भइरहेको छ । आज...

कपिलवस्तुको कारागारबाट ४ सय कैदीबन्दी भागे

रुपन्देही । कपिलवस्तुको तौलिहवास्थित कारागारबाट बुधबार बिहान साढे ४ सय कैदीबन्दी भागेका छन् । मंगलबार रातिदेखि नेपाली सेनाले सुरक्षाको सबै जिम्मेवारी लिएको छ । तर,...

कैदीहरुले नै आगो लगाए डिल्लीबजार कारागारमा

काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले नै आगो लगाएका छन् । अन्तका सबै भागेकोले हामी पनि भाग्नुपर्छ भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् । कारागारमा आगो...

सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागे

२५ भदौ, धनगढी । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् ।मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि...

रातीभरी जलिरयो सिंहदरबार

काठमाडौं । जेनजी को आन्दोलनको क्रममा हिजो दिउसो अचानक प्रदर्शनको भिड एकाएक मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा छिरेर भटाभट आगो लगाउन तिर होमिएका थिए ।...

भोलि बिहानसम्म निशेषज्ञा

काठमाडौं । दुई दिने जेनजीको आन्दोलनबाट नेपाल बिद्यमान राजनीकि परिघटना र प्रशासनिक तथा अन्य संरचना ध्वस्त लगायतका अन्य विसम परिस्थितिले गर्र्दा नेपाली सेनाले देशभर निषेधाज्ञा...

रवि छुटे लगत्तै जेनजी पुस्तालाई संयमता अपनाउन अपिल

काठमाडौँ । जेनजीको आन्दोलनको रापबाट आज बाट कारागारबाट छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजालबाट भनेका छन्,जेनजी पुस्तालाई संयमता अपनाउन अपिल गरेका छन्...

कोटेश्वरमा कम्तीमा तीन जना प्रहरीको मृत्यु

काठमाडौंको कोटेश्वरमा कम्तीमा तीन जना प्रहरीको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा कम्तिमा तीन जना प्रहरीको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका...