Breaking News

कैदीहरुले नै आगो लगाए डिल्लीबजार कारागारमा

काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले नै आगो लगाएका छन् । अन्तका सबै भागेकोले हामी पनि भाग्नुपर्छ भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् । कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।