Breaking News

राती ९ बजे नयाँ प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी

काठमाडौँ । तीन दिनको लगातारको बैठक र छलफलपछि आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति भएको छ ।...

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु

काठमाडौँ । जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । प्रहरी...

सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियृुक्तिसँगै प्रतिनिधिसभा विघटन गर्ने सहमति

२७ भदौ, काठमाडौं । सितल निवासमा सहमति भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर...

सुनको मूल्य आकासिदै आज तोलामा २ लाख १५ हजार ८०० का कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन बढ्दै । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५...

नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाउदै

काठमाडौं । अन्तरिम सरकार गठनका लागि अहिले वार्ता र छलफल चलिरहेको छ । हिजो रातभरी भएको छलफल बिहान ३ बजेसम्म चिले पनि निष्कर्षमा नपुगेपछि आज...

अन्तरिम सरकार गठन गर्न ९ बजे बोलाइएको बैठक २ बजे सारियो

काठमाडौँ । अन्तरिम सरकार गठन गर्न हिजो मध्यरातबाट सुरु भएको सर्वपक्षीय छलफल आज बिहान ३ बजेसम्म चले पनि निष्कर्षमा नपुगेपछि आज बिहान ९ बजे राष्ट्रपति...

कर्फ्यु हट्यो निषेधाज्ञा जारी नै

२७ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै...

वाणिज्य बैंकहरूले दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने

वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने भएका छन्। भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले पनि दिउँसो...

देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार, १ हजार ४५५ पक्राउ

२६ भदौ, काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको आन्दोलनबाट आएको परिस्थितिलाई उपयोग गर्दै अहिले देशैभरका कारागारमा...

रामेछाप कारागार तोडेर कैदी भाग्न खोजेपछि सेनाको गोली लागेर २ जनाको मृत्यु

मन्थली । रामेछाप कारागार तोडेर कैदी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर २ जनाको मृत्यु भएको छ । आज बिहान...