Breaking News

कालीमाटी तरकारी बजार भित्रमा कोरोना परीक्षण

२ जेठ, काठमाण्डौ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा...

एम्बुलेन्स, खाद्ययन्न बोकेका गाडीहरु रोकी लुटपाट गर्नेलाई पक्राउ

१ जेठ काठमाण्डौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको समयमा एम्बुलेन्स र तरकारी बोकेको गाडी रोकेर लुटपाट गरेको आरोपमा तीन जना...

काठमाण्डौं दहचोकका ७ वर्षीया बालक सहित तीन जनामा कोरोना संक्रमित भएको पुष्टि

१ जेठ काठमाण्डौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज पनि तीन जना कोभिड १९ का संक्रमित थपिएका छन् । आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

उपत्यका प्रवेशमा पूर्ण रुपमा रोक, कोठा छोडी बाहिर गएकाहरु पुनः आफ्नो कोठामा प्रवेश गर्न नपाइने

१ जेष्ठ, काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रम नरोकिए पछि त्यसको मध्यनजर गर्दै ललिपपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार...

लकडाउन भित्रै सडक र धावनमार्गमा निर्माण कार्य तिब्र

१ जेष्ठ, काठमाण्डौ । कोरोना लकडाउनको समयमा उपत्यकाका सडक र त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थनको धावन मार्गमा धामधम काम हुँदै । कोरोना भाईरसले पुरै देश ठप्प भएपछि...

टिचिङका सबै चिकित्सकको कोरोना परीक्षण सँगै ३८ जना चिकित्सकलाई क्वारेन्टाइनमा

१ जेष्ठ बैशाख, काठमाण्डौ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत एक जनी ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा...

सतुंगलस्थित शसस्त्र प्रहरी क्याम्पका एक जना जवानमा कोरोना भाइरस संक्रमित

१ जेष्ठ , काठमाण्डौ । चन्द्रागिरि नगरपालिका १२ सतुंगलस्थित सशस्त्र क्याम्पमा कार्यरत एकजना जवानमा आज बिहीबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको खुलेको छ । यसअघि बुधबार...

चन्द्रागिरीमा दुई जनामा कोरोना संक्रमित देखिएपछि छिमेकी र्कीतिपुरमा जान बन्देज

१ जेठ, काठमाण्डौ । गएको दुई दिनमा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढे पछि काठमाडौंको चन्द्रागिरि नगारपालिकामा समेत कोरोना संक्रमित देखिएपछि कीर्तिपुर नगरपालिकाका विभिन्न टोल...

काठमाण्डौंको टिचिङ हस्पिटलमा ६ वर्षिया बालिकामा कोरोना सक्रमित देखिए पछि हस्पिटल पूर्ण रुपमा सिल

१ जेठ, काठमाण्डौ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती बालिकालाई एक साताअघि उपचारका लागि कपिलवस्तुबाट...

आज काठमाण्डौंमा कोरोना भाइरस संक्रमित एक जना चन्द्रागिरी नगरपालिका की महिला भएको बताइएको छ

३० वैशाख, काठमाण्डौ । आज एकैदिन कोरोना संक्रमित ८३ जनामध्यमा काठमाण्डौंमा पनि एक जना कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र तर उनी...